सल्यान बन्द फिर्ता ÷ प्रशासन र पिडित पक्षबिच ६ बुदेँ सहमति »

निर्मला विक र गोपिलाल बुढाथोकीको मृत्युको विषयमा पिडित पक्षले गरेको अनिश्चितकालिन सल्यान बन्द खुलेको छ । प्रशासन र पिडित पक्षबिच ६ बुँदे सहमति भएपछि अनिश्चितकालिन सल्यान बन्द फिर्ता भएको हो ।
मंगलबार दिउसो प्रशासन, पिडित पक्ष, राजनीतिक दल, पत्रकार, लगायत विभिन्न सरकारवाला पक्षहरुको सर्वदलिय बैठकमा ६ बुँुदे सहमति भएपछि सल्यान बन्द फिर्ता हुनुका साथै चारदिनदेखि अस्पतालमा रहेको बुढाथोकीको शब समेत परिवारले बुझेका छन् ।
पिडित पक्ष र प्रशासन बिच निर्मला बिकको मृत्यु प्रकरणको यथार्थ छानविन गर्न, प्रमाण संकलन गर्न, जिल्ला प्रहरी कार्यालय सल्यानका सिनियर अधिकृतले अनुसन्धान गर्ने, मृत्तक विकका परिवारका नाबालक बच्चाहरुको आगामी पढाईका लागि जिल्ला बाल कल्याण समिति मार्फत एस ओ एस वा अन्य सम्बन्धीत निकायमा अनुरोध गर्ने निर्णय भएको छ । यस्तै उक्त घटनाको प्रकरणमा जाहेरी मार्फत म्याद थप गरी प्रहरी हिरासतमा मृत्त अवस्थामा भेटिएका गोपिलाल बुढाथोकीका छोरा विक्रम बुढाथोकीलाई जिविकोपार्जनका लागि सरकारी कार्यालयमा रोजगारी दिने, मृत्तक निर्मला विककी दिदि हिमा विक राज्यले निशुल्क उपचार गराउने , विक र बुढाथोकीको मृत्यु प्रकरणको स्वतन्त्र छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ, मानवअधिकारकर्मी र पिडित पक्ष सहभागी रहेको छानविन समिति गठन गरिएको छ । यस्तै मृत्तक गोपिला बुढाथोकीको प्रकृति मुचुल्का सहित पोष्टमार्टम गरी परम्परा अनुसार सदगत गर्न पिडित पक्षलाई लाश बुझाउने सहमति भएको छ ।
६ बुदेँ सहमति पश्चात दिनभर बन्द भएका यातायात, बजार खुलेका छन् । भने परिवारले आज नै बुढाथोकीको दाहसस्कार गरेका छन् । 
 

कार्यक्रम तालिका
  • रेडियो संकेत धुन 04:50 am- 05:00 am
  • कार्यक्रमको वारे जानकारी 05:00 am- 05:05 am
  • भजनहरु 05:10 am- 05:40 am
  • जागरण 05:40 am- 05:55 am
  • विज्ञापान सूचना 05:55 am- 06:00 am
  • साझा खवर 06:00 am- 06:30 am
  • खवर पत्रिका 06:35 am- 07:00 am
  • रेडियो नेपाल समाचार 07:00 am- 07:10 am
  • विविसी 07:15 am- 07:30 am
  • समंवैधानीक चौतारी 07:30 am- 07:45 am
  • राष्ट्रिय गीत 07:45 am- 07:55 am
  • शारदा खवर 08:00 am- 08:15 am
  • साझा मञ्च 08:15 am- 08:55 am
  • मैत्री खवर 09:00 am- 09:15 am
  • लोक थुँगा 09:15 am- 09:55 am
  • शारदा वुलेटिन 10:00 am- 10:05 am
  • लोक शुशेली 10:10 am- 10:55 am
  • शारदा वुलेटिन 11:00 am- 11:05 am
  • रेडियो प्रशारण वन्द 11:05 am- 11:10 am
  • दिवा सेवा सुरु 1:50 pm- 2:00 pm
  • शारदा वुलेटिन 2:00 pm- 2:05 pm
  • हाम्रो भाका 2:10 pm- 2:55 pm
  • मैत्री खवर 3:00 pm- 3:15 pm
  • लोक कोसेली 3:15 pm- 3:55 pm
  • शारदा वुलेटीन 4:00 pm- 4:05 pm
  • शारदा वुलेटिन 4:00 pm- 4:05 pm
  • खोजि प्रतिभाको 4:10 pm- 4:55 pm
  • स्थानीय शारदा खवर 5:00 pm- 5:05 pm
  • वाल कार्यक्रम 5:10 pm- 5:55 pm
  • शारदा खवर 6:00 pm- 6:30 pm
  • साझा मञ्च 6:30 pm- 7:00 pm
  • रेडियो नेपाल समाचार 7:00 pm- 7:10 pm
  • सूचना विज्ञापन 7:10 pm- 7:30 pm
  • साझा खवर 7:30 pm- 8:00 pm
  • नेपाल परीवेश 8:00 pm- 8:30 pm
  • विज्ञापन 8:35 pm- 8:45 pm
  • विविसी 8:45 pm- 9:15 pm
  • वहकने मन 9:15 pm- 9:55 pm
  • शारदा वुलेटीन 10:00 pm- 10:05 pm
  • रेडियो प्रशारण वन्द 10:05 pm- 10:10 pm
कर्मचारी विवरण
  • प्रतीक इच्छुक शर्मा...
    स्टेशन म्यानेजर...
  • दिपक शर्मा...
    समाचार प्रमुख...
  • टिकाराम भण्डारी दिपसागर...
    विज्ञापन प्रमुख...
  • गोपाल शर्मा...
    प्राविधिक प्रमुख...
  • सरिता चलाउने...
    समाचार वाचक...
  • नोखिराम थापा...
    प्रविधिक सहायक...
  • प्रकाश सिंह थापा...
    प्राविधिक सहायक...