असिनापानीले गहुँ, चना र मसुरो बालीमा व्यापक क्षति ककक »

गएराती परेको असिना पानीका कारण सल्यान काप्रेचौरका कृषकले लगाएको गहुँ र मसुरो बालीमा व्यापक क्षति पुगेको छ । काप्रेचौर गाउँ विकास समिति वडा न १,२,३ र ४ वडाका कृषकले असिना पानीका कारण बढी क्षति व्यहोरेका छन् ।
 पाक्नै लागेको गहुँबाली, चना र मसुरो बालीमा असिना पानी पर्दा बाली बिग्रिएको कृषक भीम बहादुर खत्रीले जानकारी दिनु भयो । किसानहरुले धेरै हेक्टरमा लगाएको गहँु, चना, मसुरोमा क्षति पुगेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो एक त यो वर्ष समयमा पानी नपर्दा गहुँ, मसुरो, चना छर्नै पाइएन, अलि अलि भएको बाली पनि हिजोसाँझ र आज (सोमबार) दिउसो परेको असिना पानीले क्षति गरि दियो । किसानहरु त भोकै मर्ने समय आउन थाले जस्तो छ । गहुँको बाला पूरै असिनाका कारण थिचिएकाले उत्पादनमा निकै गिरावट आउने उहाँले बताउनुु भयो । तरकारी बालीमा समेत असिना पानीले क्षति पु¥याएको कृषक विर बहादुर खत्रीले बताउनु भयो । लहरे तरकारी बालीमा असिना पानीले बढी क्षति पु¥याएको छ उहाँले भन्नु भयो ‘फुल्नै लागेको काँक्रा, फर्सी, तितेकरेला, लौकालगायतका बालीमा क्षति भएपछि लगानी खेर गएको छ ।’

 

कार्यक्रम तालिका
  • रेडियो संकेत धुन 04:50 am- 05:00 am
  • कार्यक्रमको वारे जानकारी 05:00 am- 05:05 am
  • भजनहरु 05:05 am- 05:40 am
  • जागरण 05:40 am- 05:55 am
  • विज्ञापान सूचना 05:55 am- 06:00 am
  • साझा खवर 06:00 am- 06:30 am
  • खवर पत्रिका 06:35 am- 07:00 am
  • रेडियो नेपाल समाचार 07:00 am- 07:10 am
  • विविसी 07:15 am- 07:30 am
  • राष्ट्रिय गीत 07:30 am- 07:55 am
  • शारदा खवर 08:00 am- 08:15 am
  • साझा मञ्च 08:30 am- 08:55 am
  • मैत्री खवर 09:00 am- 09:15 am
  • साता सन्दर्भ 09:15 am- 09:55 am
  • शारदा वुलेटिन 10:00 am- 10:05 am
  • लोक शुशेली 10:10 am- 10:55 am
  • शारदा वुलेटिन 11:00 am- 11:05 am
  • रेडियो प्रशारण वन्द 11:05 am- 11:10 am
  • दिवा सेवा सुरु 1:50 pm- 2:00 pm
  • शारदा वुलेटिन 2:00 pm- 2:05 pm
  • सिनेमा सिनेमा 2:10 pm- 2:55 pm
  • मैत्री खवर 3:00 pm- 3:15 pm
  • लोक कोसेली 3:15 pm- 3:55 pm
  • शारदा वुलेटीन 4:00 pm- 4:05 pm
  • हाम्रो अनुरोध तपाईको प्रयास 4:10 pm- 4:55 pm
  • स्थानीय शारदा खवर 5:00 pm- 5:05 pm
  • वाल कार्यक्रम 5:10 pm- 5:55 pm
  • शारदा खवर 6:00 pm- 6:30 pm
  • साझा मञ्च 6:30 pm- 7:00 pm
  • सूचना विज्ञापन 7:10 pm- 7:30 pm
  • र्फकेर हेर्दा 7:10 pm- 7:30 pm
  • साझा खवर 7:30 pm- 8:00 pm
  • नेपाल परीवेश 8:00 pm- 8:30 pm
  • विज्ञापन 8:35 pm- 8:45 pm
  • विविसी 8:45 pm- 9:15 pm
  • स्रस्टा चिनारी 9:15 pm- 9:55 pm
  • शारदा वुलेटीन 10:00 pm- 10:05 pm
  • रेडियो प्रशारण वन्द 10:05 pm- 10:10 pm
कर्मचारी विवरण
  • प्रतीक इच्छुक शर्मा...
    स्टेशन म्यानेजर...
  • दिपक शर्मा...
    समाचार प्रमुख...
  • टिकाराम भण्डारी दिपसागर...
    विज्ञापन प्रमुख...
  • गोपाल शर्मा...
    प्राविधिक प्रमुख...
  • सरिता चलाउने...
    समाचार वाचक...
  • नोखिराम थापा...
    प्रविधिक सहायक...
  • प्रकाश सिंह थापा...
    प्राविधिक सहायक...