त्रिवेणीका स्थानीयबासीद्धारा प्रशासनलाई ५ बुँदे माग ÷हत्यारालाई कारबाही नभए भोलीबाट जिल्ला ठ »


त्रिवेणी सिम्क ४ की निर्मला विक र वडा ६ का गोपिलाल बुढाथोकीको हत्या नै भएको भन्दै स्थानीयबासीहरुले जिल्ला प्रशासन कार्यालय सल्यानमा आज ५ बुदँे मागपत्र बुझाएका छन् ।
लुहाममा आज दिउसो सर्वपक्षिय भेला गरेका आफन्त तथा स्थानीयबासीहरुले जिल्ला प्रहरी कार्यालयमा पनि मान्छे मारिनु र त्यसको प्रमाण नराखिनु षडयन्त्र भएको आरोप लगाएका छन । फाल्गुण २३ गते रातीा आत्महत्या गरिएको भनिएकी वि.कको नियोजित हत्या गरेकाले निजका हत्याराहरुलाई अनुसन्धान गरि अपराधिलाई कारबाही गर्नुपर्ने, त्रिवेणी ६ सिम्कका ५२ बस्ने गोपिलाल बुढाथोकीको प्रहरी हिरासतमै पासो लगाई आत्महत्या गरिएको भनिएपनि पासोको कुनै प्रमाण नदेखाई ढाकछोप गर्ने षडयन्त्रमा गरिएकाले आपत्ती प्रकट र उक्त रहस्यमय हत्याको सत्यतथ्य छानविन र मृतकका छोराछोरीलाई जीवन यापन गर्नकालागि १० लाख रुपैयाँ दिनुपर्ने माग गरिएको छ । यस्तै लुहाममा भएको शान्तिपुर्ण नाराजुलुशमा मृत्तककी दिदिलाई प्रहरीद्धारा मरणासन्न हुने गरी कुटपिट गरिएकाले उनको उपचार र दोषीमाथि कारवाही गर्नुपर्ने रहेका छन् । वार्ता गर्न आफुहरु जिल्ला प्रशासन नजाने र जिल्लाका सरोकारवाला निकायहरु नै लुहाममा आउनु पर्ने, र मागहरु सम्बोधन तथा कार्यान्वयन नभए चैत्र २ गतेदेखि सम्पूर्ण विद्यालय, कार्यालय, व्यापार, यातायात अनिश्चितकालिन बन्द गर्ने निर्णय गरिएको उनिहरुले जनाएका छन । यसैबिच मागका विषयमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसी रहेको छ । गत फाल्गुण २२ मा त्रिवेणी ६ सिम्कमा आत्महत्या गरेकी भनिएकी निर्मला विकको हत्याको आरोपमा पक्राउ परेका ५२ बर्षका गोपिलाल बुढाथोकीले हिरासतमा आत्महत्या गरेका हुन । हिजो भएको दुवै मृतकका आफन्तसंगको छलफलमा हिरासतमा मान्छे मर्नु प्रशासनका लागि पनि लज्जाबोध भएको भन्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले त्यसको पनि छानविन हुने बताएका थिए ।
वि.क.र बुढाथोकी हत्याको छानविन गर्ने माग
 वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भातृ संंगठन अखिल क्रान्तिकारी सल्यानले निर्मला विक र गोपिलाल बुढाथोकीको मृत्यु रहस्यमय भएको भन्दै आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै संगठनले केही व्यक्ति र स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा घटनालाई न्यूनिकरण गरी पिडितलाई न्याय र पिडकलाई कारबाही गर्नुको साटो पिडितमाथि नै दमन गरिएको भन्दै घटनाको भत्र्सना गरेको छ । त्रिवेणी ४ सिम्क निवासी निर्मला विकको हत्या पश्चात गोपिलाल बुढाथोकीले आफ्नो पनि हत्या हुन सक्ने भन्दै भागेको अवस्थामा प्रहरीले पक्राउ गरी जिल्ला प्रंहरी कार्यांलयको हिरासतमा आत्महत्या गरे भन्नुले घटना झनै रहस्यमय बनेको संगठनले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ । एक अवला नारी रातको समयमा अमानविय एव र्बबरतापुर्वक हत्या गरिनु गम्भिर जघज्य मानवअधिकार उलंघन भएको अध्यक्ष हरी प्रकाश ओलीद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ पिडितलाई न्याय र पिडकलाई कारवाही गर्नुको साटो स्थानीय प्रहरीद्धार। आत्महत्याको प्रपन्च रच्नु कानुनी राज्यको उपहास हो । निर्मला विक र गोपिलाल बुढाथोकीको हत्याको उचित छानविन गरी दोषी उपर यथाशिघ्रं कारवाही गर्न प्रशासनसँग माग गरिएको छ । यदि अपराधिहरुलाइ कारवाही नगरिए संगठन कडा आन्दोलनमा जान बाध्य हुने विज्ञप्तीमा जनाइएको छ ।
 

कार्यक्रम तालिका
  • रेडियो संकेत धुन 04:50 am- 05:00 am
  • कार्यक्रमको वारे जानकारी 05:00 am- 05:05 am
  • भजनहरु 05:10 am- 05:40 am
  • जागरण 05:40 am- 05:55 am
  • विज्ञापान सूचना 05:55 am- 06:00 am
  • साझा खवर 06:00 am- 06:30 am
  • खवर पत्रिका 06:35 am- 07:00 am
  • रेडियो नेपाल समाचार 07:00 am- 07:10 am
  • विविसी 07:15 am- 07:30 am
  • समंवैधानीक चौतारी 07:30 am- 07:45 am
  • राष्ट्रिय गीत 07:45 am- 07:55 am
  • शारदा खवर 08:00 am- 08:15 am
  • साझा मञ्च 08:15 am- 08:55 am
  • मैत्री खवर 09:00 am- 09:15 am
  • लोक थुँगा 09:15 am- 09:55 am
  • शारदा वुलेटिन 10:00 am- 10:05 am
  • लोक शुशेली 10:10 am- 10:55 am
  • शारदा वुलेटिन 11:00 am- 11:05 am
  • रेडियो प्रशारण वन्द 11:05 am- 11:10 am
  • दिवा सेवा सुरु 1:50 pm- 2:00 pm
  • शारदा वुलेटिन 2:00 pm- 2:05 pm
  • हाम्रो भाका 2:10 pm- 2:55 pm
  • मैत्री खवर 3:00 pm- 3:15 pm
  • लोक कोसेली 3:15 pm- 3:55 pm
  • शारदा वुलेटीन 4:00 pm- 4:05 pm
  • शारदा वुलेटिन 4:00 pm- 4:05 pm
  • खोजि प्रतिभाको 4:10 pm- 4:55 pm
  • स्थानीय शारदा खवर 5:00 pm- 5:05 pm
  • वाल कार्यक्रम 5:10 pm- 5:55 pm
  • शारदा खवर 6:00 pm- 6:30 pm
  • साझा मञ्च 6:30 pm- 7:00 pm
  • रेडियो नेपाल समाचार 7:00 pm- 7:10 pm
  • सूचना विज्ञापन 7:10 pm- 7:30 pm
  • साझा खवर 7:30 pm- 8:00 pm
  • नेपाल परीवेश 8:00 pm- 8:30 pm
  • विज्ञापन 8:35 pm- 8:45 pm
  • विविसी 8:45 pm- 9:15 pm
  • वहकने मन 9:15 pm- 9:55 pm
  • शारदा वुलेटीन 10:00 pm- 10:05 pm
  • रेडियो प्रशारण वन्द 10:05 pm- 10:10 pm
कर्मचारी विवरण
  • प्रतीक इच्छुक शर्मा...
    स्टेशन म्यानेजर...
  • दिपक शर्मा...
    समाचार प्रमुख...
  • टिकाराम भण्डारी दिपसागर...
    विज्ञापन प्रमुख...
  • गोपाल शर्मा...
    प्राविधिक प्रमुख...
  • सरिता चलाउने...
    समाचार वाचक...
  • नोखिराम थापा...
    प्रविधिक सहायक...
  • प्रकाश सिंह थापा...
    प्राविधिक सहायक...