हिरासतमै झुण्डीएर आत्महत्या »

 जिल्ला प्रहरी कार्यालय सल्यानमा हिरासतमै एकजनाले झुण्डीएर आत्महत्या गरेका छन् । त्रिवेणी गाउँ विकास समिति वडा न ६ का ५२ वर्षिय गोपिलाल बुढाथोकीले शनिबार बिहान ८ बजे कार्यालय भित्र आत्महत्या गरेका हुन् । 

 त्रिवेणी ६ सिम्ककी एक महिलाको हत्या आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले उनि सहित चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखेको थियो । हिरासतमा रहेको झ्यालको ग्रिलमा सिलपिङ्ग व्यागको डोरी निकालेर झुण्डिएको अवस्थामा उनि फेला परेको प्रहरीले बताएको छ ।
 तीन जना महिला सहित पक्राउ परेका बुढाथोले विहान ८ बजे जिल्ला प्रहरी कार्यालयमा झुण्डिएर आत्महत्या गरेको अंचल प्रहरी कार्यालय तुलसिपुरबाट अनुगमनमा आएका डिएसपि तुल बहादुर कार्कीले बताए । विहान ७ बजे चर्पिमा लिएर ल्याउदासम्म केहि भएको थिएन अवस्था सामान्य नै थियो । ८ बजे झुण्डिएको अवस्थामा फेला पारेपछि अस्पताल पु¥याउदा मृत घोषित भए उनले भने ।
 पोष्टमार्टम रिर्पोट नआउन्जेल सम्म घटनाबारे आफुले केहि भन्न नसक्ने उनले बताए । पुरुष हिरासतमा उनि एक्लै थिए । गएको फागुन २२ गते त्रिवेणी गाउँ विकास समिति वडा न ७ पोखरीकी २५ वषिर्या निर्मला विकको रहस्यमय मृत्यु पछि परिवारले उनि सहित तीन जनालाई पक्राउ गरेको थियो । मृत्तकका श्रीमती पनि हत्याको आरोपमा हिरासतमै रहेकी छन् । 
 
कार्यक्रम तालिका
  • रेडियो संकेत धुन 04:50 am- 05:00 am
  • कार्यक्रमको वारे जानकारी 05:00 am- 05:05 am
  • भजनहरु 05:05 am- 05:40 am
  • जागरण 05:40 am- 05:55 am
  • विज्ञापान सूचना 05:55 am- 06:00 am
  • साझा खवर 06:00 am- 06:30 am
  • खवर पत्रिका 06:35 am- 07:00 am
  • रेडियो नेपाल समाचार 07:00 am- 07:10 am
  • विविसी 07:15 am- 07:30 am
  • राष्ट्रिय गीत 07:30 am- 07:55 am
  • शारदा खवर 08:00 am- 08:15 am
  • साझा मञ्च 08:30 am- 08:55 am
  • मैत्री खवर 09:00 am- 09:15 am
  • साता सन्दर्भ 09:15 am- 09:55 am
  • शारदा वुलेटिन 10:00 am- 10:05 am
  • लोक शुशेली 10:10 am- 10:55 am
  • शारदा वुलेटिन 11:00 am- 11:05 am
  • रेडियो प्रशारण वन्द 11:05 am- 11:10 am
  • दिवा सेवा सुरु 1:50 pm- 2:00 pm
  • शारदा वुलेटिन 2:00 pm- 2:05 pm
  • सिनेमा सिनेमा 2:10 pm- 2:55 pm
  • मैत्री खवर 3:00 pm- 3:15 pm
  • लोक कोसेली 3:15 pm- 3:55 pm
  • शारदा वुलेटीन 4:00 pm- 4:05 pm
  • हाम्रो अनुरोध तपाईको प्रयास 4:10 pm- 4:55 pm
  • स्थानीय शारदा खवर 5:00 pm- 5:05 pm
  • वाल कार्यक्रम 5:10 pm- 5:55 pm
  • शारदा खवर 6:00 pm- 6:30 pm
  • साझा मञ्च 6:30 pm- 7:00 pm
  • सूचना विज्ञापन 7:10 pm- 7:30 pm
  • र्फकेर हेर्दा 7:10 pm- 7:30 pm
  • साझा खवर 7:30 pm- 8:00 pm
  • नेपाल परीवेश 8:00 pm- 8:30 pm
  • विज्ञापन 8:35 pm- 8:45 pm
  • विविसी 8:45 pm- 9:15 pm
  • स्रस्टा चिनारी 9:15 pm- 9:55 pm
  • शारदा वुलेटीन 10:00 pm- 10:05 pm
  • रेडियो प्रशारण वन्द 10:05 pm- 10:10 pm
कर्मचारी विवरण
  • प्रतीक इच्छुक शर्मा...
    स्टेशन म्यानेजर...
  • दिपक शर्मा...
    समाचार प्रमुख...
  • टिकाराम भण्डारी दिपसागर...
    विज्ञापन प्रमुख...
  • गोपाल शर्मा...
    प्राविधिक प्रमुख...
  • सरिता चलाउने...
    समाचार वाचक...
  • नोखिराम थापा...
    प्रविधिक सहायक...
  • प्रकाश सिंह थापा...
    प्राविधिक सहायक...