एकीकृत अखिल नेपाल शिक्षक संगठन सल्यानको अध्यक्षमा बुढाथोकी »

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति सल्यानको अध्यक्षमा उमेश कुमार बुढाथोकी निर्वाचित हुनु भएको छ ।
संगठनको छैटौं जिल्ला सम्मेलनले उमेश कुमार बुढाथोकीको अध्यक्षतामा ३७ सदस्सीय जिल्ला समिति गठन गरेको हो । आज सल्यान खलंगामा पत्रकार सम्मेलनको आयोजना गर्दै बुढाथोकीको अध्यक्षतामा ३७ सदस्सीय समिति गठन गरिएको जानकारी दिइएको हो । जसको उपाध्यक्षमा नवराज पुन, शेर बहादुर केसी र छविलाल गिरी रहनु भएको छ । यस्तै सचिवमा रोमशर्ष खड्का, र कोषाध्यक्षमा संगिता बुढा रहनु भएको छ ।
राष्ट्रिय स्वाधिनता र संविधान कार्यान्वयनको पक्षमा शैक्षिक आन्दोलन, टे«ड युनियन अधिकार र शैक्षिक विकासका लािग छैठौ जिल्ला सम्मेलन भन्ने मुल नाराका मंगलबारबाट सुरु भएको सम्मेलन बुधबार सम्पन्न भएको थियो ।
यस्तै संगठनले जिल्ला शिक्षा कार्यालय सल्यानमा विभिन्न ७ बुँदे माग पेश गरेको छ । माग पत्रमका जिल्लामा दरबन्दि मिलान गर्दा आगामी शैक्षिक सत्र सुरु हुनु भन्दा पहिले नै गर्नु पर्ने, विद्यार्थी सख्या न्युन रहेका विद्यालयहरु नजिकको विद्यालयमा गाभ्नुपर्ने, दरबन्दि, राहत, परियोजना दरबन्दिमा कार्यरत शिक्षिका, अपांग शिक्षक शिक्षिका, र बालविकास सहयोगी कार्यकर्ताहरु पायक पर्ने विद्.यालयमा सरुवा गर्नु पर्ने लगायतका रहेका छन् । यस्तै विद्यालय मर्ज तथा दरबन्दि मिलानको क्रममा कटौती भएका शिक्षक शिक्षिकाहरुलाई जिशिकामा पुल दरबन्दीमा राखी कुनै पनि दरबन्दी भएका विदयालयमा पदस्थापना गर्नु पर्ने, विद्यार्थी सख्या उच्च रहेका या अनुदान कोटा नभएका उमाविमा बाँकी अनुदान कोटा यथाशिघ्र वितरण गर्नु पर्ने लगायतका रहेका छन् । आफ्ना मागहरु चैत्र १५ गतेभित्र समाधान नगरे चरणबन्द्ध आन्दोलन गर्न संगठन बाध्य हुने समेत मागपत्रमा उल्लेख गरिएको छ ।
 

कार्यक्रम तालिका
  • रेडियो संकेत धुन 04:50 am- 05:00 am
  • कार्यक्रमको वारे जानकारी 05:00 am- 05:05 am
  • भजनहरु 05:05 am- 05:40 am
  • जागरण 05:40 am- 05:55 am
  • विज्ञापान सूचना 05:55 am- 06:00 am
  • साझा खवर 06:00 am- 06:30 am
  • खवर पत्रिका 06:35 am- 07:00 am
  • रेडियो नेपाल समाचार 07:00 am- 07:10 am
  • विविसी 07:15 am- 07:30 am
  • राष्ट्रिय गीत 07:30 am- 07:55 am
  • शारदा खवर 08:00 am- 08:15 am
  • साझा मञ्च 08:30 am- 08:55 am
  • मैत्री खवर 09:00 am- 09:15 am
  • साता सन्दर्भ 09:15 am- 09:55 am
  • शारदा वुलेटिन 10:00 am- 10:05 am
  • लोक शुशेली 10:10 am- 10:55 am
  • शारदा वुलेटिन 11:00 am- 11:05 am
  • रेडियो प्रशारण वन्द 11:05 am- 11:10 am
  • दिवा सेवा सुरु 1:50 pm- 2:00 pm
  • शारदा वुलेटिन 2:00 pm- 2:05 pm
  • सिनेमा सिनेमा 2:10 pm- 2:55 pm
  • मैत्री खवर 3:00 pm- 3:15 pm
  • लोक कोसेली 3:15 pm- 3:55 pm
  • शारदा वुलेटीन 4:00 pm- 4:05 pm
  • हाम्रो अनुरोध तपाईको प्रयास 4:10 pm- 4:55 pm
  • स्थानीय शारदा खवर 5:00 pm- 5:05 pm
  • वाल कार्यक्रम 5:10 pm- 5:55 pm
  • शारदा खवर 6:00 pm- 6:30 pm
  • साझा मञ्च 6:30 pm- 7:00 pm
  • सूचना विज्ञापन 7:10 pm- 7:30 pm
  • र्फकेर हेर्दा 7:10 pm- 7:30 pm
  • साझा खवर 7:30 pm- 8:00 pm
  • नेपाल परीवेश 8:00 pm- 8:30 pm
  • विज्ञापन 8:35 pm- 8:45 pm
  • विविसी 8:45 pm- 9:15 pm
  • स्रस्टा चिनारी 9:15 pm- 9:55 pm
  • शारदा वुलेटीन 10:00 pm- 10:05 pm
  • रेडियो प्रशारण वन्द 10:05 pm- 10:10 pm
कर्मचारी विवरण
  • प्रतीक इच्छुक शर्मा...
    स्टेशन म्यानेजर...
  • दिपक शर्मा...
    समाचार प्रमुख...
  • टिकाराम भण्डारी दिपसागर...
    विज्ञापन प्रमुख...
  • गोपाल शर्मा...
    प्राविधिक प्रमुख...
  • सरिता चलाउने...
    समाचार वाचक...
  • नोखिराम थापा...
    प्रविधिक सहायक...
  • प्रकाश सिंह थापा...
    प्राविधिक सहायक...