प्रहरीद्धारा हवाइफायर र अश्रु ग्याँस प्रहार तोडफोडमा संलग्न ९ पक्राउ »

एक महिलाको मृत्युका विषयमा भएको विवाद पछि स्थानीयबासीले इलाका प्रहरी कार्यालय लुहाममा तोडफोड गरेपछि प्रहरीले  हवाइफायर तथा अश्रु ग्याँस प्रहार गरेको छ ।
 स्थानीयबासीहरुले प्रहरी तथा प्रहरी भवनमाथि ढुंगा प्रहार तथा आक्रमण गरेपछि ३ राउन्ड अश्रु ग्याँस, ४ राउन्ड सटगण र २ राउन्ड हवाइ फायर गरेको हो । आन्दोलनकारीले प्रहार गरेको ढंगा प्रहारबाट २ प्रहरी जवान खड्क सुनार र दिपेन्दं्र श्रेष्ठ घाइते भएका छन् । आन्दोलनकारीले हानेको ढुंगा लागेर प्रहरी भवनका शिसा फुृटेको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख सुरेन्द्र गौतमले जानकारी दिनु भयो । प्रहरी र भवनमाथि आक्रमण तथा ढुंगा प्रहार गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यहि फागुन २३ गते राती आफ्नै घरको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी त्रिवेणी गाउँ विकास समिति वडा न ७ पोखरीकी २५ वषिर्या निर्मला विकको मृत्यु कि हत्या भन्ने विषयमा मृत्तकका आफन्त र स्थानीयबासीबिच विवाद भएको प्रहरी प्रमुख गौतमले जानकारी दिनु भयो ।
प्रहरी र प्रहरी भवनमा आक्रमण गर्ने ९ जनालाई आफ्नो नियन्त्रणमा लिएको प्रहरील जनाएको छ । आक्रमणमा सलंग्न भएको भन्दै प्रहरीले झिम्पे निवासी ज्ञान बहादुर विक, त्रिवेणी ७ का लाल बहादुर नेपाली, त्रिवेणी ७ का १७ वर्षिय विनोद विक, ७ कै ३० वर्षिय तुत्सी विक, ७ की २५ वर्षिया गौरी रेउले, सात कै पवित्रा विक , शोही ठाउँकै २६ वर्षिय शोभा शर्मा डाँगी , त्रिवेणी ४ की ५२ वषिर्या शुसिला विक र दमाचौर ७ की हिमा विक रहेका छन् ।
विकको हत्या भएको भन्दै आफन्तले बुधबार ४ जनामाथि किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी अनुसार आरोपितहरुलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भई रहेको भएपनि आफन्तले आरोपितलाई जवर्रजस्ती कबुल गराउनु पर्ने भन्दै प्रहरीमा पुगेको गौतमले बताउनु भयो । मृत्तकका आफन्तले त्रिवेणी ६ की ३५ वर्षिया माघुरी बुढाथोकी, त्रिवेणी ६ का ५२ वर्षिय गोपीलाल बुढाथोकी, त्रिवेणी ४ की २८ वर्षिया मोती खड्का र ४ कै २२ वर्षिया दुर्गा बोहरा रहेका छन् । उनीहरु उपर अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

कार्यक्रम तालिका
  • रेडियो संकेत धुन 04:50 am- 05:00 am
  • कार्यक्रमको वारे जानकारी 05:00 am- 05:05 am
  • भजनहरु 05:05 am- 05:40 am
  • जागरण 05:40 am- 05:55 am
  • विज्ञापान सूचना 05:55 am- 06:00 am
  • साझा खवर 06:00 am- 06:30 am
  • खवर पत्रिका 06:35 am- 07:00 am
  • रेडियो नेपाल समाचार 07:00 am- 07:10 am
  • विविसी 07:15 am- 07:30 am
  • राष्ट्रिय गीत 07:30 am- 07:55 am
  • शारदा खवर 08:00 am- 08:15 am
  • साझा मञ्च 08:30 am- 08:55 am
  • मैत्री खवर 09:00 am- 09:15 am
  • साता सन्दर्भ 09:15 am- 09:55 am
  • शारदा वुलेटिन 10:00 am- 10:05 am
  • लोक शुशेली 10:10 am- 10:55 am
  • शारदा वुलेटिन 11:00 am- 11:05 am
  • रेडियो प्रशारण वन्द 11:05 am- 11:10 am
  • दिवा सेवा सुरु 1:50 pm- 2:00 pm
  • शारदा वुलेटिन 2:00 pm- 2:05 pm
  • सिनेमा सिनेमा 2:10 pm- 2:55 pm
  • मैत्री खवर 3:00 pm- 3:15 pm
  • लोक कोसेली 3:15 pm- 3:55 pm
  • शारदा वुलेटीन 4:00 pm- 4:05 pm
  • हाम्रो अनुरोध तपाईको प्रयास 4:10 pm- 4:55 pm
  • स्थानीय शारदा खवर 5:00 pm- 5:05 pm
  • वाल कार्यक्रम 5:10 pm- 5:55 pm
  • शारदा खवर 6:00 pm- 6:30 pm
  • साझा मञ्च 6:30 pm- 7:00 pm
  • सूचना विज्ञापन 7:10 pm- 7:30 pm
  • र्फकेर हेर्दा 7:10 pm- 7:30 pm
  • साझा खवर 7:30 pm- 8:00 pm
  • नेपाल परीवेश 8:00 pm- 8:30 pm
  • विज्ञापन 8:35 pm- 8:45 pm
  • विविसी 8:45 pm- 9:15 pm
  • स्रस्टा चिनारी 9:15 pm- 9:55 pm
  • शारदा वुलेटीन 10:00 pm- 10:05 pm
  • रेडियो प्रशारण वन्द 10:05 pm- 10:10 pm
कर्मचारी विवरण
  • प्रतीक इच्छुक शर्मा...
    स्टेशन म्यानेजर...
  • दिपक शर्मा...
    समाचार प्रमुख...
  • टिकाराम भण्डारी दिपसागर...
    विज्ञापन प्रमुख...
  • गोपाल शर्मा...
    प्राविधिक प्रमुख...
  • सरिता चलाउने...
    समाचार वाचक...
  • नोखिराम थापा...
    प्रविधिक सहायक...
  • प्रकाश सिंह थापा...
    प्राविधिक सहायक...