व्यवसायिक तरकारी खेतीमा युवाहरुको आकर्षण »

नेपाल सरकारको कृषि विकास मन्त्रालय, कृषि तथा तरकारी विभाग निर्देशनालय अन्तर्गत जिल्ला कृषि विकास कार्यालय सल्यान मार्फत सञ्चालन गरिएको युवा लक्षित कार्यक्रम मार्फत उनीहरु व्यावसायिक तरकारी खेतीमा लागेका हुन् । आर्थिक वर्ष २०७१÷०७२मा छनौट भएको युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रम अनुसार पछिल्लो चरणमा जिल्लाका ६० जना युवाहरुलाई छनोट गरी उनीहरुलाई तरकारी खेतीमा आबद्ध गराइएको छ । कृषि विकास कार्यालयको केन्द्रीय कार्यक्रमबाट प्रतिव्यक्ति ४० हजार रुपैयाँ अनुदान दिएपछि युवाहरु व्यावसायिक तरकारी खेतीमा लागेको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
    तरकारी खेतीका लागि दुई नगरपालिका र ३५ गाविसका ६० जना युवा छनोट गरिएको छ । तीमध्ये वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई बढि जोड दिइएको जिल्ला कृषि विकास कार्यालय सल्यानका योजना शाखाका प्रमुख पृथ्वीराज लामिछानेले जानकारी दिए ।
      किसानले प्लाष्टिक टनेलभित्र काँक्रो, फर्सी, बोडी, रामतोरिया, बन्दा, गोभी, काउली, लसुन, प्याज, धनियाँलगायत जातका तरकारीहरु लगाएका छन् । वर्षेनी विदेशिने युवाहरुलाई स्वदेशमै रोजगारको सिर्जना गरी आयआर्जनमार्फत उनीहरुको परिवारको जीवनस्तर सुधार गर्ने उद्देश्यले व्यावसायिक तरकारी खेतीको कार्यक्रम सञ्चालन गरिएको लामिछानेले बताए ।
यस्तै आर्थिक वर्ष २०७२÷०७३ का लागि युवा लक्षित तरकारी खेतीका लागि ६०, युवा लक्षित मौरी पालन कार्यक्रम २०जना,साना सिचाइ २० वटा आयोजना,तथा सहकारी सिचाइ १,सहकारी स्कीम १ ,एएफएसपि तर्फको साना अनुदान २० वटा समुहलाइ छनौट गर्नुका साथै  साना सिचाइ १० वटा तथा सहकारी सिचाइ ४ वटा योजना छनौट गरिएको उनले बताए  ।
 

कार्यक्रम तालिका
  • रेडियो संकेत धुन 04:50 am- 05:00 am
  • कार्यक्रमको वारे जानकारी 05:00 am- 05:05 am
  • भजनहरु 05:05 am- 05:40 am
  • जागरण 05:40 am- 05:55 am
  • विज्ञापान सूचना 05:55 am- 06:00 am
  • साझा खवर 06:00 am- 06:30 am
  • खवर पत्रिका 06:35 am- 07:00 am
  • रेडियो नेपाल समाचार 07:00 am- 07:10 am
  • विविसी 07:15 am- 07:30 am
  • राष्ट्रिय गीत 07:30 am- 07:55 am
  • शारदा खवर 08:00 am- 08:15 am
  • साझा मञ्च 08:30 am- 08:55 am
  • मैत्री खवर 09:00 am- 09:15 am
  • साता सन्दर्भ 09:15 am- 09:55 am
  • शारदा वुलेटिन 10:00 am- 10:05 am
  • लोक शुशेली 10:10 am- 10:55 am
  • शारदा वुलेटिन 11:00 am- 11:05 am
  • रेडियो प्रशारण वन्द 11:05 am- 11:10 am
  • दिवा सेवा सुरु 1:50 pm- 2:00 pm
  • शारदा वुलेटिन 2:00 pm- 2:05 pm
  • सिनेमा सिनेमा 2:10 pm- 2:55 pm
  • मैत्री खवर 3:00 pm- 3:15 pm
  • लोक कोसेली 3:15 pm- 3:55 pm
  • शारदा वुलेटीन 4:00 pm- 4:05 pm
  • हाम्रो अनुरोध तपाईको प्रयास 4:10 pm- 4:55 pm
  • स्थानीय शारदा खवर 5:00 pm- 5:05 pm
  • वाल कार्यक्रम 5:10 pm- 5:55 pm
  • शारदा खवर 6:00 pm- 6:30 pm
  • साझा मञ्च 6:30 pm- 7:00 pm
  • सूचना विज्ञापन 7:10 pm- 7:30 pm
  • र्फकेर हेर्दा 7:10 pm- 7:30 pm
  • साझा खवर 7:30 pm- 8:00 pm
  • नेपाल परीवेश 8:00 pm- 8:30 pm
  • विज्ञापन 8:35 pm- 8:45 pm
  • विविसी 8:45 pm- 9:15 pm
  • स्रस्टा चिनारी 9:15 pm- 9:55 pm
  • शारदा वुलेटीन 10:00 pm- 10:05 pm
  • रेडियो प्रशारण वन्द 10:05 pm- 10:10 pm
कर्मचारी विवरण
  • प्रतीक इच्छुक शर्मा...
    स्टेशन म्यानेजर...
  • दिपक शर्मा...
    समाचार प्रमुख...
  • टिकाराम भण्डारी दिपसागर...
    विज्ञापन प्रमुख...
  • गोपाल शर्मा...
    प्राविधिक प्रमुख...
  • सरिता चलाउने...
    समाचार वाचक...
  • नोखिराम थापा...
    प्रविधिक सहायक...
  • प्रकाश सिंह थापा...
    प्राविधिक सहायक...