१ सय ६ औं अन्तराष्ट्रिय महिला दिवस »

महिला अधिकारका क्षेत्रमा कार्य गर्ने विभिन्न संघ संस्थाहरुको आयोजनामा ८ मार्च अर्थात १ सय ६ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । यो वर्ष लैङ्गिक समनताका लागि पाइला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी, संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं भन्ने नारा तय गरिएको छ । दिवसको अवसर पारी आज सल्यान खलंगामा ¥याली निकालिएको छ । खलंगा टुडिखेलबाट सुरु भएको ¥याली पुरानो बसपार्क, गणेशस्थान, ठन्डीसडक, प्रशासन रोड, जिविस रोड, हुदै पून टुडिखेलमापुगी सभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायधिश माधवेन्द्र ले पितृसतात्मक समाज र सोंचका कारण महिलालाई अगाडी बढ्न समस्या भएको बताउनु भयो । उहाँले भन्नु भयो सदियौ कालदेखि पितृसतात्मक सोच समाजमा जरो काडेर बसेको छ त्यसको अन्त्य गर्न महिला र पुरुष एकाकार भएर लाग्न जरुरी छ । नेपालको नयाँ संविधानले  महिला अधिकारका सवालमा धेरै विषय सम्बोधन गरेकाले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड पर्ने बताउनु भयो । संविधानले सुनिश्चित गरेका अधिकार प्राप्तिका लागि संविधान कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
यस्तै जिल्ला स्वास्थ्य कार्यलय सल्यानका जनस्वास्थ्य अधिकृत मनिषा रावलले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको र यो अधिकार प्राप्तिका लागि  सबै एकजुट हुनुपर्ने बेला आएका बताउनु भयो । अधिकार प्राप्तीका लागि पुरुषलाई मात्र गाली गरेर बस्ने भन्दा पनि आफ्नो अधिकारसँग सँगै कतव्र्यलाई पनि आत्मसाथ गर्नु पर्ने बताउनु भयो ।
८ मार्चको अवसरमा लोक गित प्रतियोगिता, घैटो फोड प्रतियोगिता समेतको आयोजना गरिएको थियो ।
 

कार्यक्रम तालिका
  • रेडियो संकेत धुन 04:50 am- 05:00 am
  • कार्यक्रमको वारे जानकारी 05:00 am- 05:05 am
  • भजनहरु 05:05 am- 05:40 am
  • जागरण 05:40 am- 05:55 am
  • विज्ञापान सूचना 05:55 am- 06:00 am
  • साझा खवर 06:00 am- 06:30 am
  • खवर पत्रिका 06:35 am- 07:00 am
  • रेडियो नेपाल समाचार 07:00 am- 07:10 am
  • विविसी 07:15 am- 07:30 am
  • राष्ट्रिय गीत 07:30 am- 07:55 am
  • शारदा खवर 08:00 am- 08:15 am
  • साझा मञ्च 08:30 am- 08:55 am
  • मैत्री खवर 09:00 am- 09:15 am
  • साता सन्दर्भ 09:15 am- 09:55 am
  • शारदा वुलेटिन 10:00 am- 10:05 am
  • लोक शुशेली 10:10 am- 10:55 am
  • शारदा वुलेटिन 11:00 am- 11:05 am
  • रेडियो प्रशारण वन्द 11:05 am- 11:10 am
  • दिवा सेवा सुरु 1:50 pm- 2:00 pm
  • शारदा वुलेटिन 2:00 pm- 2:05 pm
  • सिनेमा सिनेमा 2:10 pm- 2:55 pm
  • मैत्री खवर 3:00 pm- 3:15 pm
  • लोक कोसेली 3:15 pm- 3:55 pm
  • शारदा वुलेटीन 4:00 pm- 4:05 pm
  • हाम्रो अनुरोध तपाईको प्रयास 4:10 pm- 4:55 pm
  • स्थानीय शारदा खवर 5:00 pm- 5:05 pm
  • वाल कार्यक्रम 5:10 pm- 5:55 pm
  • शारदा खवर 6:00 pm- 6:30 pm
  • साझा मञ्च 6:30 pm- 7:00 pm
  • सूचना विज्ञापन 7:10 pm- 7:30 pm
  • र्फकेर हेर्दा 7:10 pm- 7:30 pm
  • साझा खवर 7:30 pm- 8:00 pm
  • नेपाल परीवेश 8:00 pm- 8:30 pm
  • विज्ञापन 8:35 pm- 8:45 pm
  • विविसी 8:45 pm- 9:15 pm
  • स्रस्टा चिनारी 9:15 pm- 9:55 pm
  • शारदा वुलेटीन 10:00 pm- 10:05 pm
  • रेडियो प्रशारण वन्द 10:05 pm- 10:10 pm
कर्मचारी विवरण
  • प्रतीक इच्छुक शर्मा...
    स्टेशन म्यानेजर...
  • दिपक शर्मा...
    समाचार प्रमुख...
  • टिकाराम भण्डारी दिपसागर...
    विज्ञापन प्रमुख...
  • गोपाल शर्मा...
    प्राविधिक प्रमुख...
  • सरिता चलाउने...
    समाचार वाचक...
  • नोखिराम थापा...
    प्रविधिक सहायक...
  • प्रकाश सिंह थापा...
    प्राविधिक सहायक...