विद्यार्थी खुला स्थानमा शौच गर्न बाध्य »

रेडियो शारदा एफ एम सल्यान
असोज १२
श्री जनजागरण प्राथमिक विद्यालय ढाकाडामका विद्यार्थीहरु शौचालयको अभावमा खुला ठाउामा शौच गर्न बाध्य भएका छन् ।
ढाकाडाम ७ किमुटाकुरामा रहेको उक्त विद्यालयमा शौचालयको अभावमा विद्यार्थीहरु खुला ठाउामा शौच गर्न बाध्य भएका हुन । कक्षा ३ सम्म पढाईहुने उक्त विद्यालयमा ८० विद्यार्थीहरु रहेका छन् । ८० विद्यार्थीहरु खुला ठाउामा शौचालय जाने गरेका छन् । आर्थिक अभावका कारण शौचालय निमार्ण गर्न नसकिएको प्रअ महेन्द्रा बुढाथोकीले जानकारी दिनु भयो ।
 जिल्ला शिक्षा कार्यालय सल्यानमा पटक पटक शौचालय बनाइदिन निवेदन दिएपनि कुनै सुनुवाई नभएको उहााले बताउनु भयो । उहााले भन्नु भयो कक्षा ३ सम्म पढाई हुने विद्यालयलाई शौचालयका लागि कोटा नरहेको र मावि तथा निमाविको कोटा दिन नमिल्ने भन्दै सन्धै शिक्षा कार्यालय पन्छिने गर्दछ विद्यालयको आन्तरिक स्रोत छैन कसरी शौचालय बनाउनु । अस्थाई शौचालय भएपनि प्रभावकारी नभएको प्रअ बुढाथोकीले बताउनु भयो ।
हावाहुरी आएको समयमा बारेको बारनै उडाइदिने गरेको उहााले बताउनु भयो । ढाकाडाम खुला दिशामुक्त गाविस घोषणाको तयारीमा रहेको छ । तर विद्यालयमा भने अहिलेसम्म शौचालय बन्न सकिरहेको छ्रैन । गाउालेहरु सबै आ आफ्नो घरमा शौचालय बनाउन व्यस्त भएकाले पनि गाउालेको सहयोग नपाइएको बुढाथोकीले बताउनु भयो ।

कार्यक्रम तालिका
  • रेडियो संकेत धुन 04:50 am- 05:00 am
  • कार्यक्रमको वारे जानकारी 05:00 am- 05:05 am
  • भजनहरु 05:05 am- 05:40 am
  • जागरण 05:40 am- 05:55 am
  • विज्ञापान सूचना 05:55 am- 06:00 am
  • साझा खवर 06:00 am- 06:30 am
  • खवर पत्रिका 06:35 am- 07:00 am
  • रेडियो नेपाल समाचार 07:00 am- 07:10 am
  • विविसी 07:15 am- 07:30 am
  • राष्ट्रिय गीत 07:30 am- 07:55 am
  • शारदा खवर 08:00 am- 08:15 am
  • साझा मञ्च 08:30 am- 08:55 am
  • मैत्री खवर 09:00 am- 09:15 am
  • साता सन्दर्भ 09:15 am- 09:55 am
  • शारदा वुलेटिन 10:00 am- 10:05 am
  • लोक शुशेली 10:10 am- 10:55 am
  • शारदा वुलेटिन 11:00 am- 11:05 am
  • रेडियो प्रशारण वन्द 11:05 am- 11:10 am
  • दिवा सेवा सुरु 1:50 pm- 2:00 pm
  • शारदा वुलेटिन 2:00 pm- 2:05 pm
  • सिनेमा सिनेमा 2:10 pm- 2:55 pm
  • मैत्री खवर 3:00 pm- 3:15 pm
  • लोक कोसेली 3:15 pm- 3:55 pm
  • शारदा वुलेटीन 4:00 pm- 4:05 pm
  • हाम्रो अनुरोध तपाईको प्रयास 4:10 pm- 4:55 pm
  • स्थानीय शारदा खवर 5:00 pm- 5:05 pm
  • वाल कार्यक्रम 5:10 pm- 5:55 pm
  • शारदा खवर 6:00 pm- 6:30 pm
  • साझा मञ्च 6:30 pm- 7:00 pm
  • सूचना विज्ञापन 7:10 pm- 7:30 pm
  • र्फकेर हेर्दा 7:10 pm- 7:30 pm
  • साझा खवर 7:30 pm- 8:00 pm
  • नेपाल परीवेश 8:00 pm- 8:30 pm
  • विज्ञापन 8:35 pm- 8:45 pm
  • विविसी 8:45 pm- 9:15 pm
  • स्रस्टा चिनारी 9:15 pm- 9:55 pm
  • शारदा वुलेटीन 10:00 pm- 10:05 pm
  • रेडियो प्रशारण वन्द 10:05 pm- 10:10 pm
कर्मचारी विवरण
  • प्रतीक इच्छुक शर्मा...
    स्टेशन म्यानेजर...
  • दिपक शर्मा...
    समाचार प्रमुख...
  • टिकाराम भण्डारी दिपसागर...
    विज्ञापन प्रमुख...
  • गोपाल शर्मा...
    प्राविधिक प्रमुख...
  • सरिता चलाउने...
    समाचार वाचक...
  • नोखिराम थापा...
    प्रविधिक सहायक...
  • प्रकाश सिंह थापा...
    प्राविधिक सहायक...