हाम्रो बारेमा »
रेडियो शारदा एफ.एम.९९.२ मेगाहर्ज

�ग्रामीण विकास सञ्चार केन्द्र द्धारा सञ्चालीत

रेडियो शारदा एफ.एम.९९.२ मेगाहर्ज
परिचय–
सूचना तथा सञ्चारको माध्यामवाट आम जनतालाई सुसुचित,जागरुक गराउने उदेश्यले परिवर्तन र शान्तिको आवाज रेडियो शारदा एफ.एम ९९.२ मेगाहर्ज खंलगा ५ मिडियाभिलेज सल्यानमा अवस्थीत छ ।
ग्रामीण विकाश सञ्चार केन्द्र द्धारा सञ्चालीत यो रेडियो २१ औ शताब्दीमा विद्युतिय सुचना प्रविधीको क्रमसंगै शिक्षा,चेतना र अग्रगमनको उदेश्य लिएको छ । २०६५ फाल्गुण १ गते नियमीत परिक्षण प्रशारण गदै २०६५ फाल्गुण १२ गते स्थानीय प्रशासन र द्धय संविधान सभासद टेक वहादुर वस्नेत र उमाकान्त शर्माको उपस्थितमा एक समारोह विच समुदघाटन सहित प्रशारण आरम्भ गरेको यो रेडियो मानव समाजमा अन्तरनीहित ज्ञान,सिप र चेतनामुलक शिक्षा,सूचना सहीत परिवर्तन र शान्तिका � �पक्षमा प्रचार गर्ने दृष्टिेले रेडियो तरङ्ग टाढा टाढा पुग्ने गरी उपयुक्त भूगोलमा राखिएको छ ।
सामुदायिक रेडियो शारदा नै किन ?
रेडियो शारदा एफ.एम आफ्नो निर्धारित उदेश्य प्राप्तीका लागि हामी निम्न कुरामा प्रतिवद्ध छौ ।
ड्ड नयाँ नेपाल निर्माणको जनआकाक्षा परिपुर्ति गर्न आम सञ्चारको माध्यामवाट कर्तब्य निवार्ह गर्न ।
ड्ड आम जनतामा निहीत सूचनाको हकलाई ब्यवहारमा लागु गर्न
ड्ड जनसमुदायलाई शिक्षा चेतना र अग्रगमनको वाटोमा समाहित हुन निष्पक्ष,सत्य तथ्य र स्वतन्त्रताको अनुभुति गराउन ।
ड्ड हाल सम्म सूचना पहुचवाट �वञ्चीत खासगरी मध्यपश्चिम र सुदरपश्चिमका दुर्गम ग्रामीण भेगमा समेत सूचनाको पहुच समुदायिक आम सञ्चारको माध्यमवाट पु�याउन ।
ड्ड महिला,दलित,जनजाति अपाङ्ग लगायत हालसम्म पछाडि पारिएका वर्ग क्षेत्र र समुदायलाई आम सञ्चारका माध्यामवाट मुल प्रवाहिकरण गर्न ।
ड्ड मानव अधिकार समाजीक न्याय र कानुनको सवौचता स्थापना कार्यमा सहयोग गर्न
ड्ड समुदायमा रहेको भाषीक जातिय,साँस्कृतिक विविधता एवम् पहिचानलाइ स्थापीत गदै स्थानीय लोप उन्मुख,कला,सस्कृति,गित संगीतको संरक्षण सम्ंवधर्न गरी राष्ट्रियता मजवुत वनाउन ।
ड्ड उद्योग,ब्यापार,वाणिज्य लगायतका क्रियाकलापको विस्तार र सम्वृद्धिमा सहयोग पु�याउन ।
ड्ड आवाजहिनहरुको आवाजलाई( वुलुन्द पार्न
कार्यक्रम र प्राथमिकता
रेडियो शारदाले विभीन्न जातजातीका,भाषा,संस्कृतिका मानव धर्म मूल्यमान्यतालाई आत्मसाथ गदै सभ्य समाज निर्माण गर्न अभिप्रेरित गर्नै कार्यक्रम सञ्चालन गर्ने छ ।
हरेक घण्टा ताजा र विश्वसनिय खवर समसामयिक विषय र अभिरुचीका विषयमा चर्चा परिचर्चा विश्लेषणका साथै मानव अधिकार र समाजीक न्यायका तथा कृर्षि स्वास्थ्य,शिक्षा,अर्थवाणिज्य साहित्यकला,लोक संस्कृति,लोक गायन लगायत स्वस्थ मनोरञ्जन श्रोता सहभागीता हाम्रो कार्यक्रमको मुल आधार विन्दु रहेको छ ।
दिनको २४ घण्टा सञ्चालन गर्न स्वीकृति पाएको रेडियो शारदा एफ.एमले लाखौ श्रोता संगपुग्ने अवसर पाएको छ ।
पहाडी जिल्ला सल्यान को समुन्द्र सतह देखि १५३६मिटर उच्चो भूगोलमा अवस्थीत �सल्यान जिल्लामा पहिलोपटक सवैभन्दा शक्ति शाली ५०० वाट क्षमताको रेडियो शारदा एफ.एम मध्य तथा सुदुरपश्चिमका २५ भन्दा वढि जिल्लामा सुन्न सकिएको जानकारी गराउदछौ ।
कार्यक्रम तालिका
  • रेडियो संकेत धुन 04:50 am- 05:00 am
  • कार्यक्रमको वारे जानकारी 05:00 am- 05:05 am
  • भजनहरु 05:10 am- 05:40 am
  • जागरण 05:40 am- 05:55 am
  • विज्ञापान सूचना 05:55 am- 06:00 am
  • साझा खवर 06:00 am- 06:30 am
  • खवर पत्रिका 06:35 am- 07:00 am
  • रेडियो नेपाल समाचार 07:00 am- 07:10 am
  • विविसी 07:15 am- 07:30 am
  • समंवैधानीक चौतारी 07:30 am- 07:45 am
  • राष्ट्रिय गीत 07:45 am- 07:55 am
  • शारदा खवर 08:00 am- 08:15 am
  • साझा मञ्च 08:15 am- 08:55 am
  • मैत्री खवर 09:00 am- 09:15 am
  • लोक थुँगा 09:15 am- 09:55 am
  • शारदा वुलेटिन 10:00 am- 10:05 am
  • लोक शुशेली 10:10 am- 10:55 am
  • शारदा वुलेटिन 11:00 am- 11:05 am
  • रेडियो प्रशारण वन्द 11:05 am- 11:10 am
  • दिवा सेवा सुरु 1:50 pm- 2:00 pm
  • शारदा वुलेटिन 2:00 pm- 2:05 pm
  • हाम्रो भाका 2:10 pm- 2:55 pm
  • मैत्री खवर 3:00 pm- 3:15 pm
  • लोक कोसेली 3:15 pm- 3:55 pm
  • शारदा वुलेटीन 4:00 pm- 4:05 pm
  • शारदा वुलेटिन 4:00 pm- 4:05 pm
  • खोजि प्रतिभाको 4:10 pm- 4:55 pm
  • स्थानीय शारदा खवर 5:00 pm- 5:05 pm
  • वाल कार्यक्रम 5:10 pm- 5:55 pm
  • शारदा खवर 6:00 pm- 6:30 pm
  • साझा मञ्च 6:30 pm- 7:00 pm
  • रेडियो नेपाल समाचार 7:00 pm- 7:10 pm
  • सूचना विज्ञापन 7:10 pm- 7:30 pm
  • साझा खवर 7:30 pm- 8:00 pm
  • नेपाल परीवेश 8:00 pm- 8:30 pm
  • विज्ञापन 8:35 pm- 8:45 pm
  • विविसी 8:45 pm- 9:15 pm
  • वहकने मन 9:15 pm- 9:55 pm
  • शारदा वुलेटीन 10:00 pm- 10:05 pm
  • रेडियो प्रशारण वन्द 10:05 pm- 10:10 pm
कर्मचारी विवरण
  • प्रतीक इच्छुक शर्मा...
    स्टेशन म्यानेजर...
  • दिपक शर्मा...
    समाचार प्रमुख...
  • टिकाराम भण्डारी दिपसागर...
    विज्ञापन प्रमुख...
  • गोपाल शर्मा...
    प्राविधिक प्रमुख...
  • सरिता चलाउने...
    समाचार वाचक...
  • नोखिराम थापा...
    प्रविधिक सहायक...
  • प्रकाश सिंह थापा...
    प्राविधिक सहायक...