स्वागतम
ग्रामीण विकास सञ्चार केन्द्र द्धारा सञ्चालीत रेडियो शारदा एफ.एम.९९.२ मेगाहर्ज परिचय–सूचना तथा सञ्चारको माध्यामवाट आम जनतालाई सुसुचित,जागरुक गराउने उदेश्यले परिवर्तन र शान्तिको आवाज रेडियो शारदा एफ.एम ९९.२ मेगाहर्ज खंलगा ५ मिडियाभिलेज सल्यानमा अवस्थीत छ । ग्रामीण विकाश सञ्चार केन्द्र द्धारा सञ्चालीत यो रेडियो
विशेष कार्यक्रम
Poll
No Poll Added
समाचार र गतिविधि
५१ औं अन्तरािष्ट्रय जातिय विभेद तथा रंगभेद उन्मुलन दिवस सल्यानमा ¥याली निकालिएको छ । दलित सेवा संघ सल्यानको आयोजनामा भएको ¥याली, पुरानो बसपार्कबाट सुरु भई, ठन्डीसडक, गणेशस्थान, जिल्ला प्रशासन कार्यालय रोड, जिविस रोड, पुन पुरानो बसपार्क हुदै टुडिखेलमा पुगी सभामा परिणत भएको थियो
क्रान्तिकारी सल्यानले संगठन निमार्ण, विस्तार तथा सुद्धद्धिकरण अभियान चलाउदै आइरहेकोे छ ।
 
कर्मचारी विवरण
  • प्रतीक इच्छुक शर्मा...
    स्टेशन म्यानेजर...
  • दिपक शर्मा...
    समाचार प्रमुख...
  • टिकाराम भण्डारी दिपसागर...
    विज्ञापन प्रमुख...
  • गोपाल शर्मा...
    प्राविधिक प्रमुख...
  • सरिता चलाउने...
    समाचार वाचक...
  • नोखिराम थापा...
    प्रविधिक सहायक...
  • प्रकाश सिंह थापा...
    प्राविधिक सहायक...